• Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific
    Feb 27 2026
    SBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।
    Mehr anzeigen Weniger anzeigen
    5 Min.
  • ‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?
    Nov 28 2025
    Our social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।
    Mehr anzeigen Weniger anzeigen
    5 Min.
  • This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म
    Nov 15 2025
    Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।
    Mehr anzeigen Weniger anzeigen
    6 Min.
  • 'You're suing the police?': Changing responses to racism in the African diaspora - SBS Examines: ‘तिमी प्रहरी माथि मुद्दा हाल्दैछौ?’: अफ्रिकी समुदायमा जातीय विभेदप्रतिको बदलिँदो प्रतिक्रिया
    Nov 8 2025
    For people of African descent, experiences of racism and discrimination are varied. How are different generations coming together to understand and address the issue? - अफ्रिकी मूलका मानिसहरू बीच जातीय विभेद र भेदभावका अनुभवहरू विविध छन्। तर फरक पुस्ताका सदस्यहरू यस समस्यालाई बुझ्न र समाधान गर्न कसरी एकआपसमा जोडिँदैछन् त?
    Mehr anzeigen Weniger anzeigen
    6 Min.
  • Helping young people overcome extremism: What works? - युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ?
    Oct 24 2025
    Addressing violent extremism has typically been seen as an issue for law enforcement. But experts say local communities could be the key to change. - हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।
    Mehr anzeigen Weniger anzeigen
    6 Min.
  • Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू
    Oct 17 2025
    There’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
    Mehr anzeigen Weniger anzeigen
    9 Min.
  • How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्?
    Oct 17 2025
    Violent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।
    Mehr anzeigen Weniger anzeigen
    6 Min.
  • ‘Here for Uber pickup?’: How Sikhs are responding to stereotypes - SBS Examines: ‘उबर पिकअपको लागि हो?’: सिखहरू प्रतिको गलत धारणा
    Oct 9 2025
    Sikhism is a rapidly growing religion in Australia, but it's still poorly understood. How are community leaders responding to misinformation and discrimination? - सिख धर्मावलम्बीको सङ्ख्या अस्ट्रेलियामा द्रुत गतिमा बढिरहेको छ, तर धेरैले यसलाई राम्रोसँग बुझेका छैनन्। गलत जानकारी र भेदभावप्रति समुदायका सदस्यहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन् त?
    Mehr anzeigen Weniger anzeigen
    5 Min.