SBS Examines नेपाली Titelbild

SBS Examines नेपाली

SBS Examines नेपाली

Von: SBS
Jetzt kostenlos hören, ohne Abo

ZEITLICH BEGRENZTES ANGEBOT. Nur 0,99 € pro Monat für die ersten 3 Monate. 3 Monate für 0,99 €/Monat, danach 9,95 €/Monat. Bedingungen gelten. Jetzt starten.

Über diesen Titel

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।Copyright 2025, Special Broadcasting Services Politik & Regierungen
  • Helping young people overcome extremism: What works? - युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ?
    Oct 24 2025
    Addressing violent extremism has typically been seen as an issue for law enforcement. But experts say local communities could be the key to change. - हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।
    Mehr anzeigen Weniger anzeigen
    6 Min.
  • Road trips in Australia: What you need to know before hitting the road - अस्ट्रेलिया बुझ्नुहोस्: ‘रोड ट्रिप’ मा जानु अघि तपाईँले जान्नुपर्ने कुराहरू
    Oct 17 2025
    There’s no better way to experience Australia than hitting the road. Between the wide-open landscapes, country bakery pies, and unexpected wildlife, a road trip lets you take in the country at your own pace. But even if you’ve driven overseas, Australia comes with its own set of challenges, especially when you venture off the beaten path. - अस्ट्रेलियाको बारेमा बुझ्नको लागि राम्रो तरिका भनेको रोड ट्रिप गर्नु हो। फराकिला खुला क्षेत्रहरू, गाउँका बेकरीका पाईहरू, बाटोमा देखिने अनौठा जनावरहरू र देशको सुन्दरताको आनन्द लिन सक्ने यो यात्राले अझै विशेष बनाउँछ। तर यदि तपाईँले अरू देशमा सडक यात्रा गरिसक्नुभएको छ भने पनि, अस्ट्रेलियामा त्यसभन्दा फरक खालका चुनौतीहरू भेटिन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी यात्रालाई रमाइलो अनि स्मरणीय बनाउन यात्रा सुरु गर्नु अगिका आवश्यक तयारी, सुरक्षित रहने उपाय के के हुन त भन्ने बारेमा केही महत्त्वपूर्ण जानकारीहरूका बारेमा चर्चा गर्दै छौँ।
    Mehr anzeigen Weniger anzeigen
    9 Min.
  • How extremist groups are targeting and recruiting young people - SBS Examines: कसरी अतिवादी समूहहरूले युवा पुस्तालाई लक्षित गरेर भर्ती गरिरहेका छन्?
    Oct 17 2025
    Violent extremist recruiters are targeting and radicalising young people looking for belonging and connection — and it's not only happening in the dark corners of the internet. - अतिवादीहरूले युवाहरूलाई लक्षित गरेर कट्टरपन्थी बनाइरहेका छन्। तर यो इन्टरनेटको अँध्यारो कुनामा मात्र भइरहेको छैन।
    Mehr anzeigen Weniger anzeigen
    6 Min.
Noch keine Rezensionen vorhanden