• Australian weather update for Thursday, 26 February 2026 - बिहीवार, २६ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Feb 25 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Mehr anzeigen Weniger anzeigen
    2 Min.
  • SBS Nepali Australian News Headlines: Wednesday, 25 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ फेब्रुअरी २०२६
    Feb 25 2026
    Listen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese back at his Canberra residence after being evacuated following a bomb scare at The Lodge, in the latest security incident targeting federal politicians. - मङ्गलवार रातिको सुरक्षा जोखिम पछि प्रधानमन्त्री एन्थोनी आल्बनिजी क्यानबरास्थित आफ्नो निवासमा सकुशल फिर्ता र सार्वजनिक जोखिम नरहेको प्रहरीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Mehr anzeigen Weniger anzeigen
    3 Min.
  • Australian weather update for Wednesday, 25 February 2026 - बुधवार, २५ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Feb 24 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Mehr anzeigen Weniger anzeigen
    2 Min.
  • Nepal Update: 19 killed in Trishuli bus crash and curfew in Gaur after communal tensions - नेपाल अपडेट: त्रिशूलीमा बस खस्दा १९ जनाको मृत्यु र गौरमा साम्प्रदायिक तनाव रोक्न कर्फ्यु
    Feb 24 2026
    Nineteen people have died after a packed bus heading from the resort city of Pokhara to Kathmandu plunged off the Prithvi highway and crashed on the banks of the Trishuli river. Listen to the latest weekly update from Nepal, including communal tensions in Gaur that led to a curfew, authorities asking health institutions to report injuries from Gen Z protests and Nepal’s seven-wicket win over Scotland in the ongoing men's T20 World Cup. - पोखराबाट काठमाण्डू जाँदै गरेको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बस सडकबाट तल खसेर त्रिशूली नदीको किनारमा पुगेको बताइएको छ। यस लगायत, गौर नगरपालिमा साम्प्रदायिक तनाव सुरु भएर ठुलो आकार लिँदै गएपछि त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयद्वारा कर्फ्यु आदेश, जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण तत्काल उपलब्ध गराउन सरकारको स्वास्थ्य संस्थाहरूलाई निर्देशन र जारी टी२० विश्वकप अन्तर्गत गत मङ्गलवार आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    Mehr anzeigen Weniger anzeigen
    10 Min.
  • ‘People used to be arrested for carrying Lhosar pamphlets!' - 'ल्होसारको पर्चा बोकेर हिँड्दा पनि समातेर थुन्थ्यो!'
    Feb 24 2026
    The Tamang community welcomed the Year of the Horse by celebrating Sonam Lhosar on January 19 this year. Our Nepali correspondent spoke with cultural researcher Ajitman Tamang about the history of the festival, its cultural significance from diverse perspectives and the meaning of the Year of the Horse. - अस्ट्रेलिया, नेपाल लगायत संसारभर छरिएका तामाङ समुदायले सोमवार, ज्यानुअरी १९ मा सोनाम ल्होसार मनाउँदै घोडा वर्षको स्वागत गरेका थिए। तामाङ समुदायको नयाँ वर्ष र यसको सांस्कृतिक महत्त्वबारे विभिन्न कोणबाट अनुसन्धान गर्दै आएका संस्कृतिविद् अजितमान तामाङसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।
    Mehr anzeigen Weniger anzeigen
    12 Min.
  • SBS Nepali Australian News Headlines: Tuesday, 24 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ फेब्रुअरी २०२६
    Feb 24 2026
    Listen to the latest top news from Australia in Nepali, including Greens senator David Shoebridge's calls for the Australian children and wives of dead or jailed I-S group fighters to be repatriated, as the Coalition ratchets up efforts to block their return. - इस्लामिक स्टेट समूहका मृत वा जेलमा रहेका लडाकुहरूका अलपत्र परेका अस्ट्रेलियन सन्तान र श्रीमतीहरूलाई सिरियाबाट स्वदेश फिर्ता गरिन ग्रीन्स सेनेटर डेभिड शुब्रिजको माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Mehr anzeigen Weniger anzeigen
    3 Min.
  • Nepali national footballer Anjila Subba stars in her own biopic - गोलपोस्टदेखि सिनेमाको पर्दासम्म: एन्जिला सुब्बाको नजरमा नेपाली महिला फुटबलको भविष्य
    Feb 23 2026
    Nepali national women’s goalkeeper Anjila Tumbapo Subba is currently visiting Australia. She recently starred in her biopic, 'Anjila'. SBS Nepali spoke to Subba at the 27th Gurkha Nepalese Community (GNC) Cup in Sydney about her Australia tour, football career and journey from goalpost to silver screen. - राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा प्रदर्शन गरेर चर्चा कमाएकी एन्जिला तुम्बापो सुब्बा यति खेर अस्ट्रेलिया भ्रमणमा छिन्। नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर सुब्बाको जीवनमा आधारित भएर हालै मात्र एक चलचित्र पनि निर्माण भएको छ। 'अन्जिला' नामक उक्त चलचित्रमा आफ्नो भूमिकामा उनी आफैले अभिनय पनि गरेकी छन्। सिड्नीस्थित गोर्खा नेप्लिज कम्युनिटी(जीएनसी)ले आयोजना गरेको २७ औँ जीएनसी कपका खेलहरू हेर्न पुगेकी सुब्बासँग उनको अस्ट्रेलिया भ्रमण, खेल जीवन र गोल मैदानदेखि सिनेमासम्मको यात्राका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Mehr anzeigen Weniger anzeigen
    12 Min.
  • मङ्गलवार, २४ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Feb 23 2026
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Mehr anzeigen Weniger anzeigen
    2 Min.