SBS Nepali - एसबीएस नेपाली पोडकास्ट Titelbild

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Aktuell kann der Preis leider nicht angezeigt werden. Bitte versuchen Sie es später erneut.
Bitte versuchen Sie später noch einmal dieses Buch zu kaufen oder kontaktieren Sie unseren Kundenservice

Über diesen Titel

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2022, Special Broadcasting Services
  • Getting help when your loved one has gambling problems - जुवाको लत: सहयोग खोज्न कहाँ जाने ?
    Aug 17 2022
    There is no cure when it comes to gambling addiction. But when family and friends of problem gamblers get the right support for themselves, they are more likely to help their loved ones recover. - सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसमा सामान्य जनसङ्ख्याको तुलनामा जुवाको लत कम हुने भए तापनि उनीहरूलाई यसले पार्ने दुष्प्रभाव भने सामान्य जनसङ्ख्या भन्दा बढी हुने बताइन्छ।
    Mehr anzeigen Weniger anzeigen
    Noch nicht bekannt
  • Why are South Asian players underrepresented in Australian cricket? - अस्ट्रेलियाली क्रिकेटमा दक्षिण एसियाली खेलाडीहरूको प्रतिनिधित्व किन कम छ?
    Aug 15 2022
    All over South Asia, cricket can be mistaken for a religion. Here in Australia, it is migrants from the subcontinent who are keeping club cricket alive. So why have so few South Asian players donned the baggy green? - दक्षिण एसियाका धेरै देशहरूमा क्रिकेटलाई धर्म जस्तै मानिन्छ, अस्ट्रेलियामा क्लब क्रिकेटलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका दक्षिण एसियाली खेलाडीको प्रतिनिधित्व चाहिँ राष्ट्रिय टिममा किन कम छ त?
    Mehr anzeigen Weniger anzeigen
    Noch nicht bekannt
  • New parents say not having family from Nepal was difficult - कोभिडको समयमा नव अभिभावक बन्नेको अनुभव: एक्लै हुँदा "ब्लाइन्ड नै भइयो"
    Aug 12 2022
    In this sneak peek of the podcast series Mum Mane Ama, parents share their experiences about falling pregnant and giving birth during the pandemic. Due to travel restrictions, their families in Nepal couldn't come to Australia, to which Anita Dhakal and Ishan Kuwar say 'it was not easy.' - Mum माने आमाको यो भागमा कोभिड-१९ यात्रा प्रतिबन्ध भएको समयमा नेपालबाट कोहि आउन नपाउँदा अस्ट्रेलियामा रहेका नव अभिभावकले कस्तो अनुभव संगालेका थिए त भन्ने बारे चर्चा गरेका छौं। र त्यसमा नव अभिभाव अनिता ढकाल र इशान कुँवरले आफ्नो अनुभव राखेका छन्।
    Mehr anzeigen Weniger anzeigen
    Noch nicht bekannt
Noch keine Rezensionen vorhanden