Kal Mahima काल महिमा Titelbild

Kal Mahima काल महिमा

Kal Mahima काल महिमा

Von: Ram Chandra Poudel
Jetzt kostenlos hören, ohne Abo

Über diesen Titel

काल महिमा कविशिरोमणि लेखनाथ पौड्याल द्वारा रचित कबिता हो ।

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,

इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,

थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,

खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,

लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,

व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ.....

Ram Chandra 2024
Musik Philosophie Sozialwissenschaften
  • काल महिमा भाग १ RSS
    Feb 21 2024

    काल महिमा भाग १ को डिस्क्रिप्सन RSS

    Mehr anzeigen Weniger anzeigen
    2 Min.
Noch keine Rezensionen vorhanden