सहिद दिवसको औसरमा भगत सिंह, राज गुरु अनि सुख्देभको समझानामा प्रकाशित गरेको लेखलाई पोडकास्टको रूपमा। Titelbild

सहिद दिवसको औसरमा भगत सिंह, राज गुरु अनि सुख्देभको समझानामा प्रकाशित गरेको लेखलाई पोडकास्टको रूपमा।

सहिद दिवसको औसरमा भगत सिंह, राज गुरु अनि सुख्देभको समझानामा प्रकाशित गरेको लेखलाई पोडकास्टको रूपमा।

Jetzt kostenlos hören, ohne Abo

Details anzeigen

Über diesen Titel

"बम और पिस्तोलसे क्रान्ति नहिँ आति, इंकलाब की तलवार विचारों की सान पर तेज होती है" २३ मार्च सम्पुर्ण देशप्रेमी, शोषण र दमनको खिलाफमा विश्वभरी संघर्ष गरिरहेका संग्रामीहरूका निम्ति एक महत्त्वपूर्ण दिन हो। आज भन्दा लगभग ९२ वर्ष अघि २३, मार्च १९३१ को दिन गैर समझौतावादि धाराका महान क्रान्तिकारी भगत सिंह, राजगुरु,र सुख्देवलाई त्यस समयको निरङ्कुश साम्राज्यवादी अङ्ग्रेज सरकारले फासीमा झुन्डाएको थियो। जब भगत सिंह, राजगुरु, र सुखदेवलई फासीमा झुन्डाइयो त्यस समय उनिहरूको उमेर २३, र २४ वर्षका थिए। हामी आफैलाई प्रश्न गरौं के हामी २३, र २४ वर्षको उमेरमा समाजप्रति त्यति चिन्तित छौं? के आज, हामी हाम्रो समाजमा भईरहेको अन्याय र अत्यचारलाई प्रतिरोध गर्न शिर खडा गरेर आवज उठाउन सकि रहेका छौं? यो प्रश्नको उत्तर हामी आफैले राम्रो सोचेर खोज्न जरुरी छ। भगत सिहंको जन्म २८ सेप्टेम्बर १९०७ मा लोय्लपुर जिल्लाको बङ्गा गाउँमा भएको थियो। बङ्गा अहिले पाकिस्तानमा पर्छ। भगत सिंहको आमाको नाम विद्यावति र बाबुको नाम किसान सिंह हो। जुनदिन भगत सिंहको जन्म भएको थियो त्यसै दिन करतार सिंह र किसान सिंह जेलबाट छुटेर घर आएका थिए। भगत सिंहको परिवार एक क्रान्तिकारी परिवार थियो, जसले भारत देशलाई अंग्रेजको शाषणबाट मुक्त गराउन आफनो ज्यान दिन सम्मपछि सरेका थिएनन्। उनका परिवार त्यस समयको क्रान्तिकारी गाधार पार्टीसंग जोडिएका थिए। उनका हजुरबुबा स्वामी दयानन्द सरस्वतीको अनुयायी थिए। यी सब भौतिक स्थितिले भगत सिंहको जिवनमा ठुलो प्रभाव पारेको थियो। भगत सिंह कर्तार सिंह साराबाबाट धेरै प्रेरित र प्रभावित भएका थिए। १९१९ को अमृतसरमा भएको जलिवाला बाघ हत्याकाणडले भगत सिंहलाई सारै दुखि बनाएको थियो। घट्ना भएको भोलिपल्ट भगत सिंह आफ्नो स्कुललाई त्यागेर घटना स्थलमा पुगेका थिए। त्यहाँ हजारौं निदोर्श मानिसहरूको लास देखेर त्यो खुनले लतपतिएको माटोलाई आफ्नो मुठ्ठीमा लिएर निर्दोष मानिसहरूको हत्याको बदला लिने ढृड संकलप समेत गरेका थिए। १९२१ मा गान्धीजि, लाला लाजपत राई आदिको नेतृत्वमा अङ्ग्रेजी हुकुमतको खिलाफमा असयोग आन्दोलन सुरु भएको थियो। त्यस समयमा भगत सिंह माध्यमिक शिक्षा हाँसिल गरिरहेका थिए। गान्धीजिले सम्पुर्ण ...
Noch keine Rezensionen vorhanden