9. Going through IVF treatment - ९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव Titelbild

9. Going through IVF treatment - ९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

9. Going through IVF treatment - ९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

Jetzt kostenlos hören, ohne Abo

Details anzeigen

Über diesen Titel

In this episode of Mum Mane Ama, two mums based in Melbourne participated to tell their stories of using IVF. Both the participants have different experiences because of their different circumstances. Sirjana Rai who is in a same-sex relationship and is now a mother of two talks about why the process is different in her case. And, Rojina Maharjan shares her emotional journey of having her first baby while going through the IVF process. Dr Seema Mohiuddin is a Sydney-based fertility specialist and gynecologist who gives expert advice on matters related to IVF treatment. - मम् माने आमा पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ। मेलबर्न निवासी रोजिना महर्जन र सृजना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्। समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ। त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।
Noch keine Rezensionen vorhanden